जागिरे यात्रा 2


नास्ता नखाइ त्यतिकै छाडेर बाहिर निस्किए । अनि केटा खप्पर त तैले पाएकै रहेछस भन्दै आफै मन मनै हासेपनि । साथै बिजय सरको त्यो हेराइ प्रति लज्जित भाव पनि दर्शाए ।
ब्रेकफास्ट पश्चात ढिलो पुग्ने जति सबै सभाहल भित्र पस्यो । सभाहलमा सबै सहभागिहरू र एक्शनएडका म्याम सरहरूपनि पसिसक्नु भएको थियो । मैले छेउकै एउटा चकटि ताने र गोलबद्द रूपमा बसे । त्यसपछि ढिलो पुग्ने बाँकी सहभागीहरूको पनि परिचय हुदै कार्यशाला सुरू भयो । सुरूमा वित्तीय कार्यशालामा सहभागी हुने सबै सहभागीहरूलाइ पूर्ण सरले स्वागत गर्नुभएपछि एक्शनएड नेपालका कन्ट्रि डाइरेक्टर बिमल कुमार फुँयाल सरले सबैलाइ शुभकामना दिदै अपचारिक रूपले कार्यक्रम सूचारू गर्नुभयो र क्रमशः शेड्युल अनुसार कार्यक्रम अघि बढ्दै गयो । पहिलो पल्ट त्यस्तो कार्यशाला र त्यत्रो मानिसहरू बिच बसेको । मन भित्र भित्रै डर लागिरहेको थियो । अफुले के सोध्नु, के बोल्नु । अफुलाइ के के सोध्ने हुन भन्ने सोचेर चुपचाप शेड्युल हेर्दै बसिरहे । शेड्युलमा दिउँसोको १ बजे खाना खाने समय राखिएको थियो । त्यहि देखेर कति खेर १ बज्छ र बाहिर निस्कनु भन्दै मन छटपटिरह्यो । फेरि बिहान देखिनै एकै टाउँमा मात्र बसिरहेको हुनाले पट्यार लागिरहेको थियो । तर पट्यार लागेपनि तीन चार वटा शेसनपछि खाना खाने समय भइहाल्यो ।
कार्यक्रमको सेड्युल १ घण्टा जति ढिलो सुरू भएको कारण खाना खाने समय पनि १ घण्टा पछि सर्यो । त्यसैले धेरैजसो सहभागीहरू कोटा नगइ हलभित्रै कपि छाडेर सरासरी खाना खाने लाइनमा लाम लाग्यो । अफु त होचो कद अनि पातलो ज्यान । खाना लिने लाइनमा छिरिहाले । त्यसरी लाइनमा छिर्दा त्यस बेला मलाइ मैले स्कुलमा पढ्दा प्राथना गर्ने समयमा त्यसरी लाइनमा बसेको र एउटा साथीले अर्को साथीलाइ धकेला धकेल गरेर जिस्किएको याद भयो । किनभने त्यसरी लाइनमा म स्कुलको प्राथना र एसएलसी परिक्षा दिने समयभन्दा पछि कहिल्यै बसेको थिइन । बैंकमा चेक भजानउको लागि पनि कार्यालय सहयोगी नै जानुहुन्थ्यो । अँ साचि एकपल्ट अर्थात ९ १० वर्ष पहिले भोट हाल्न जादा त्यसरी लाइनमा लाम लागेको थिए । अनि मंसिर ४ गते अर्कोपल्ट भोट हाल्ने क्रममा लाइनमा बसेको थिए । खैर त्यसरी लाइन बस्दै जाने क्रममा अगाडिका सहभागी साथीहरू र म्याम सरहरूले क्रमश खाना लिदै जानुभयो । लाइन छोटिदै गयो र मेरो पालोमा मैलेपनि अरूले गरे झै एउटा प्लेट, दुइवटा चम्चा लिइ दुइ पन्यूँ भात, एक डाडु दाल, चार पाँच टुक्रा बोइलर मासुको टुक्रा, अलुको सब्जि र केहि मुलाका चानाहरू लिएर एउटा टेबलमा बसे । सायद म मात्रै त्यस्तो ब्यत्ति हुनुपर्छ त्यहाँ जसले त्यत्रो सहभागीहरू भए तापनि एक्लै बसेर खाना खाए । डर हैन मलाइ लाज लाग्यो । पहिलपल्ट भएको कारण सबै म भन्दा लला ब्यत्तिहरू होलान । के भन्ने हुन कि जस्तो सोच्दथे । तर पछि थाहा भयो कि, धेरै जसो सहभागीह त म जस्तै पहिलो पल्ट सहभागी भएकाहरूपनि पो रहेछन । त्यसपछि अलि घुलमिलको वातावरण बन्यो । चिन्ता टर्यो ।
खानाको लागि एक घण्टा समय छुट्याइएको थियो । खानापछि जिवन दाइसँगै कोटा गइयो । २ वटा बेडहरू मध्ये एक एक वटा बेडमा ढल्कियो । बेडमा जसो ढल्किएको बडो अनन्द लाग्यो । मुलायम अनि लचक लचक फर्मयुत्त अछ्यान । म केटाकेटि हुदो हु त दिनभर मेरो काम त्यहि बेडमै लच्किने हुन्थ्यो । तर के गर्नु त्यो मुलायम अनि लचक लचक फर्मयुत्त बेड मेरो हैसियत भन्दा परको थियो । तर जे भएपनि अथवा त्यहाँको बेडमा मुलायमता, खाना अनि सेवामा सहजता र भेराइटि भएनी मैले सादा जिवन सादा बिचार पाउन सकिन त्यहाँ । हामी अरूलाइ अति सरल तरिकाले सादा जिवन जिउनु बिचार उच्च राख्नु भनेर भन्ने गर्छो । तर हामी अफै भनेचाहि सुख एस अरामको जिन्दगी खोजिरहेका छै रोजिरहका छो । अफ्नो इच्छारूपी विशाल बगैचालाइ घेराबेरा गर्न सकिरहेका छैनो ।
o:tf s'/fx? ;f]Rbf;f]Rb} Ps 306fsf] vfgf kl5sf] lj>ffdsf] ;do klg ;ls;s]5 . To; kZrft lhag bfO{ / d km]/L ;efxn lt/ emof}{ . ;efxndf ;a} ;xefuLx? kl;;s]l5 ;]8\o'n cg';f/ afFsL ;];gx? ;d"x 5nkmn ljlwaf6 ul/of] . w]/}h;f] ;];gx? d]/f] nflu w]/} pkof]uL eof] . lsgls d gofF lyP .
g]kfn ;/sf/sf] ablnPsf] s/ gLlt, ;kf]l6{¨ 8s'd]G6, lalQo Joj:yfkgsf r'g}tL tyf cj;/x? . oL / o:tf uxs clg uxg ljifoj:t' d]/f] nflu clt dxTjk"0f{ lyof] . To:t}–To:t} laifo j:t'x? ;]8\o'n cg';f/ cl3 al9/Xof] .
t/, cfkm'nfO{ eg] lbgdf tLg rf/ kN6 lrof lkpg] nt . slt v]/ lrof lkp slt v]/ lrof lkp x'g] tntnL nfUof] . ToxfF lrofsf] Joj:yf gePsf] eg] x}g . t/ h] klg z]8\o'n cg'?k ePsf] x'gfn] d}n] rfx]sf] a]nf lrof lkpg kfO{Gg Yof] . dg df/]/} a:g' s/ lyof] .
o;/L laxfg ( ah]b]lv lar lardf !% ldg]6sf] dfq a|]s ub}{ lg/Gt/ ?kn] Pp6} sf]7fleq a]n'sfsf] % ah];Dd Pp6} sf]7fdf a:bf–a:bf k6\of/ nflu/x]sf] lyof] .
clkm;df uLt ;'Gb} sfd ug]{ afgL . h'g;'s} a]nfklg aflx/ lg:sg kfOg] . t/ ToxfF ;efxndf eg] ;a} s'/f ;]8\o'ndf lge{/ lyof] .
a]n'sfsf] ^ ah]lt/ aNnaNn klxnf] lbgsf] z];g ;lsof] . w]/} sfd u/]/ yf]/} cf/fd / yf]/} cf/fdsf] lardf w]/} sfd ug]{ afgL a]nf a]nfdf ul/g] To:tf] ldl6¨sf] l;l6¨af6 l;lsg] /x]5 eGg] s'/f 8fo/Ldf l6kf]6 ul/ sf]7f kmls{P / a]8df klN6P .
afFsL eg]sf] ca /fltsf] vfgf vfP/ cf/fd;fy ;'Tg' dfq lyof] . t/ To; xf]6ndf
æcf]O{ sfG5f vfgf vfg cfO{h o;/L cfdfn] af]npg' ePem} af]nfpg] sf]lx lyPgg\ .
a]8 glhs} /flvPsf] kmf]gdf ;/ vfgf /]l8 5 eg]/ kmf]g cfPkl5 tn em/]/ vfgf vfg'kg]{ . ls t ;]8\o'n x]/]/ tn 8folg∙ ?d;Dd vfgf vfg emg'{kg]{ .
ToxfF sfd ug]{ b'O{ tLg hgfnfO{ t ef]lnb]lv dnfO{ ;/ geGg' . a? af]nfpg} k/]df efO{ eGg ;Sg'x'G5 eg]/ eg] . lsgeg] plgx? pd]/n] d eGbf h]7f] b]lvGy] .
t/km]/L plgx?sf] sfd / pb]Zo g} xfdLnfO{ ;]jf lbg' xf] . xfdL t s]an tLg lbgsf] nflu kfx'gf dfq lyof}+ ToxfF . plgx?n] xfdL ToxfF a;'Gh]n cyf{t ToxfF uP/ a:g] x/ sf]lxnfO{ ;/ Dof8d eGg' g} kfx'gfsf] :jfut ;Tsf/ u/]em} t lyof] eGg] ;f]r] .

h]xf]; cr]n kfx'gnfO{ :jfut ;Tsf/ ug]{ dxTj lj:tf/} x/fpFb} uP tfklg k|fozM xf]6nx?df eg] ;a}nfO{ :jfut ;Tsf/} ul/G5 . ;/ gf:tf, ;/ lrof=======
oL o:tf s'/fx?df uDbf uDb} sltv]/ /ftsf] * aHg nflu;s]sf] /x]5 kQ} kfOg . vfgf vfg] ;do e};s]sf] klg jf:t} ePg . lhag bfO{n] ;Fu} vfgf vfg hfgsf] nflu dnfO{ sf]7fdf lng cfpbf kf] o;f] ;]8\o'n x]/]sf] t vfgf vfg] ;do e} ;s]sf] /x]5 . To;kl5 kf] ;Fu} vfgf vfg dfly plSnof}+
dfly h;} plSnPsf] t xf]6n laxfg eGbf /flt kf] w]/} /fd|f] b]v] . ljb]zLx?sf] 8n/ ehfpg] xf]6n . lbpF;f] eGbf /flt /fd|f] b]vfO{sf] xf]nf lg eg]/ ;f]r] . lsgeg] lbgsf] 3fdnfO{ x]bf{ cfFvf lt/ld¥ofpF5 . t/ /ftsf] rGb|dfdf x]bf{ cfgGb cfpF5 eg] em} To:t} /0fgLlt lnOPsf] x'g'k5{ Tof] xf]6ndf .
xf]6nsf] ;hfj6 x]b}{ vfgf vfg dfly 8folg∙ ?d k'luof] . vfgf laxfg em} nfO{gdf a;]/ cfk'mnfO{ OR5f cg';f/ cfkm} k:sg' kg]{ . To;/L cfkm'nfO{ dgkg]{ clg rflxg] hlt cfkm} k:sg] sfd jkm l;:6d /] . Sof sfObf eGof  
olb xfd|f] b]zsf /fhgLlts bnx?sf ;Dk"0f{ g]tfx?n] klg /fhgLlts sfo{df jkm l;:6d nfu" u/] Sof sfO{bf x'GYof] xf]nf . b]zsf] d'xf/ g} km]l/GYof] xf]nf x} <
v}/, /fhgLlts bnsf g]tfx?sf] s'/f g]tfx? g} hfg'g\ . lsgeg] xfd|f] b]zsf ;a} g]tfx? ax'?kL 5g . sltv]/ s:n] s'g ?k lnG5g yfxf kfpg d'l:sn aGb} uO{/x]sf] 5 .
t/ d cfkm' eg] jkm l;:6d cg';f/ cfkm\gf] OR5f cg';f/sf] g} vfgf, d6/ klg/, af]On/ s'v'/fsf] rf/–kfFr lk; df;', bfn, s]lx ;nfbsf 6'qmf Pp6f Kn]6df kl:sP / Pp6f 6]an /f]lh lhjg bfO{;Fu} vfgf vfg a:of}+ .
/fltsf] vfgf, dfgf}+ d s'g} zfgbf/ kfl6{df vfO{/x]sf] lyP . lsgeg] xf]6n leqsf] /flqsfnLg ;hfj6 eJo . ;fy} ;a} ;xefuL ;fyLx? u|'k u|'kdf a;]sf] . jfx Û sfObf;Fu vfgf vfO{of] .
clg vfgf vfO{;s]kl5 xf]6n aflx/ l6nlknfO{/x]sf] dgdf]xs lemlnldln alQx?  x]b{} 5]p kf/Lkl¼sf] ufpFdf aflnPsf] l6nlkn ul//x]sf] alQx? lgofNof}+ . ukm u¥of}+ clg a/08fdf Psl5g a;]/ ;'Tg sf]7f cf]ln{of} . olx kf/fn] tLg lbgsf b}lgsLx? Aoltt eof] Tof] w'lnv]nsf] rf}tf/L xf]6ndf .
अँ साचि यस क्रममा एउटा रोचक कुरा त झण्डै लेख्न बिर्सिएको,
कुरा के भन्दा खेरी, अफुलाइ सधै बिहान सबेरै उट्ने बानि छ । बिहानको ४ बजेको अलरामसँगै उट्ने गर्छु । मर्निगं वाक गर्दै गाइघाट बजारसम्म पुग्छु । प्रकाश अंकलको चिया पसलमा पुगेपछि साथीहरूलाइ फोन गरि चिया पिउनको लागि बोलाउछु । फोन गरेर बोलाएको साथीहरूसँग जमघट भइसकेपछि सँगै हासिमजाग गर्दै चिया पिउँछु । दैनिक लोकल पत्रिका छापिएको पाए भने चियाको चुस्कि लिदै पढ्ने गर्छु अनि घर फर्केर फ्रेस हुने बानी छ । त्यह, लागेको बानि झै कार्यशालाको पहिलो दिनको भोलिपल्टको बिहान ४ बजेको अलरामसँगै ब्युझिए । बाहिर जाने टाउ थिएन । उट्ने बित्तिक्कै चियाको व्यवस्था पनि थिएन । त्यसैले बाथरूम पसेर मुख थोए । मुख त धोए तर ट्वाइलेटको भने समस्या पर्यो । घरमा टुक्रुक्क बसेर गर्ने बानि । तर त्यहाँ षभने भलाद्मि पाराले बसेर । अझ पाएसम्म पत्रिका पढ्दै गर्दानि फरक नपर्ने । मलाइ त बडो समस्या पर्यो । के गर्नु न कसो गर्नु । सोध्नु कसलाइ सोध्नु । बल्लतल्ल जसोतसो काम चलाए । धुलिखेलकमा बिहानको मैसम चिसो हुने । ता पनि बाथरूम भित्र भने मलाइ एक छिन त चिटचिट पसिनै अयो । त्यसरी पहिलो दिनको समस्यासँगै सिकाइ पनि पाए र बाँकी दुइ दिन भने ट्वाइलेटको समस्या परेन । उता कार्यशाला पनि पछिल्लो दिनहरूमा अन्य साथीहरूसँग पनि परिचित भइसकेको कारण कुनै अप्टेरो महसुश भएन । शेड्युल अनुसारनै निरन्तर रूपमा कार्यशाला पनि सञ्चालन रह्यो । पहिलो दिन केहि चिन्तित, असहज अनि अप्टेरो महशुस भएता पनि बाँकी दुइ दिन भने राम्रो सिकाइको साथ बित्यो । अन्ततः तीन दिन धुलिखेलको चैतारी होटलमा भएको वित्तीय कार्यशालामा सहभागी हुदा पाएको मिटा अनुभव, अविश्मरणीय पलहरूलाइ अफ्नो डायरीमा संगाल्दै नयाँ साथीहरूसँगको चिनापर्चीको चिनो लिएर गाइघाट फर्किए ।

No comments:

Post a Comment